► कृपया यात्राको क्रममा तपाईंको टिकट सुरक्षित राख्नुहोस्।
► टिकट ढिलाइ भयो र गाडी चुटियो भने फिर्ता हुने छैन।
► टिकट क्यान्सिल गर्दा बस छुट्नु भन्दा ४ घण्टा अगाडी बुकरलाई जानकारी दिएमा २५% कटाई बाँकी रकम फिर्ता हुनेछ।
► सरकार द्वारा प्रतिबन्धित सामान लान निषेध छ। यदि कसैले लगेमा सम्बन्धित व्यक्ति स्वयम नै जवाफदेहे हुनेछ ।
► कुनै कारणवश मे शिनरी चीज खराब भाई बस अगाडी जान नसकेमा यत्रुहेरुले आफ्नो व्यवस्था आफैले गर्नुपर्नेछ ।
► ५ बर्ष भन्दा माथिकालाई भाँडा लिने छ।
► कृपया यात्राको अवधिको लागि तपाईंको टिकट तपाईंसँगै ल्याउनुहोस्।