नेपालगञ्ज लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्ने नेपालको एक प्रमुख शहर हो । भारतको रुपैडिया सिमना नजिक पर्ने यो शहर दुइ देश बिचको व्यापार सम्वन्धका कारणले महत्त्वपूर्ण छ । लुम्बिनी प्रदेशको पश्चिम भाग तथा कर्णाली प्रदेशको प्रमुख व्यापारिक केन्द्र भएको कारण यहाँ धेरै मनिसहरुको ओहोर दोहोर हुने यस ठाउँ यातायात केन्द्र मध्ये एक हो । २०४६ सालमा स्थापित भेरी अंचल यातायात व्यवसायी संघ बाँके जिल्लाको पुरानो सार्वजनिक यातायात व्यवसायी समिती हो । नेपालगञ्जबाट यात्रुहरुलाई सुविधायुत्त यातायात दिदै आएको यस संस्थाले देशको विभिन्न भागका शहरहरुमा पनि आफ्नो सेवा प्रदान गर्दै आएको छ । अटो, नगरबस, दिवा–रात्री बस,डिलक्स, एसी सञ्चालन गर्दै आएको यस संस्थाको २०७६ देखी नेपाल सरकारको ......पूर्ण विवराण